समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको विवरण सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगमा आउँदाे प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेश गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकाल्नुभएकाे प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् । आयोगले यही पुस १३ र १४ गतेका लागि बन्दसूची बुझाउने…