प्रधानमन्त्रीले आहवान गरेकाे सर्वदलीय बैठकमा एमालेको सहभागिता अन्यौल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने दलसँग बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गर्न लाग्नुभएका हुन् । बैठक निर्वाचन आयोगले स्थानीय तहको मिति घोषणा गर्न दिएको सिफारिसबारे केन्द्रित छ । सत्ता गठबन्धनका घटक माओवादी केन्द्र र एकीकृत समाजवादी संघको निवार्चनपछि मात्र स्थानीय…