काठमाडौं । लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपाली कांग्रेसले मन्त्रीहरूको नामावली टुंग्याउन नसक्दा शुक्रबार स्थगित भएको मन्त्रिपरिषद् विस्तार आइतबार हुने भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले दिउँसो ३ बजेका लागि शपथको समय तय गरेको जनाएको छ । नेकपा (एकीकृत समाजवादी)लाई समेत समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । नेपाली कांग्रेसबाट…