काठमाडौं । जेनजी आन्दोलनमा भएको नरसंहार र २४ भदौको तोडफोड, लुटपाट, आगजनी सम्बन्धमा छानबिन गर्न गठित चाँजबुझ आयोगले तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाउने तयारी गरेको छ । यदि बयानका लागि आउन उनीहरु तयार नभए पक्राउ गर्ने तयारीसमेत आयोगले गरेको बुझिएको छ । मुख्यसचिव, संसद सचिवालयका महासचिव, नेपाली सेना, प्रहरी,…