प्रतिकूल परिवेशमा सम्पन्न महाधिवेशनको राजनीतिक सन्देश भने सकारात्मक : योगेश भट्टराई

काठमाडौं । नवनिर्वाचित एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनको आन्तरिक तयारी, व्यवस्थापन र सन्देशबारे समीक्षा हुने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा अध्यक्ष केपी शर्मा ओलीको तस्वीर शेयर गर्दै भट्टराईले महाधिवेशनको राजनीतिक सन्देश भने सकारात्मक रहेको उल्लेख गरेका छन् । 'नेकपा एमालेको ११ औँ महाधिवेशन सम्पन्न भएको छ । यसको आन्तरिक तयारी, व्यवस्थापन…