चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनपङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिई स्वेदशका लागि प्रस्थान गरेका छन् । ओली स्थानीय समयअनुसार साँझ ६ बजे बेइजिङ विमानस्थलबाट प्रस्थान गरेका हुन् भने आज राति करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। भदौ १४ गते २३ सदस्यीय…