काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार दिउँसो सर्लाही पुगेका छन् । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा सोमबार दिउँसो आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन् । विमानमार्फत सिमरा विमानस्थल हुँदै पुगेका थापालाई नेता, कार्यकर्ताले सर्लाही र रौतहटको सीमामा स्वागत गरे । थापा सर्लाहीको मूर्तियास्थित मुक्तेश्वर बाबाधाम मन्दिरमा…