कांग्रेस काठमाडौं ६ बाट ११ जना उमेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा काठमाडौं ६ बाट आसन्न निर्वाचनको लागि उमेदवारहरू सिफारिसमा परेका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सबै तहको संयुक्त बैठक राखी पार्टीभित्र आन्तरिक छलफल, भेटघाट तथा परामर्श गरी ११ जना उमेदवारहरूको सिफारिस गरेको छ । प्रत्यक्षतर्फ कृष्ण सबुज बानियाँ, सुभाष…