धनगढी । प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली काँग्रेस डोटीले प्रत्यक्षतर्फ गोरखबहादुर बिष्ट (आनन्द) सहित १७ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फ विष्ट, जितेन्द्रविक्रम शाही, टेकराज ओझा, नरेन्द्रबहादुर सिंह, पदमराज जोशी, पुष्पकुमार शाही, प्रदीपकुमार देउवा, वीरबहादुर बलायर, भक्तबहादुर बलायर, भक्तबहादुर मल्ल, भक्तराज जोशी, भरतबहादुर खड्का, रामबहादुर रोकाया, ललितबहादुर बलायर, लक्ष्मीराज पाठक, श्यामराज ओझा,…