काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर जानेहरूलाई बकवास गर्ने छुट भएको बताएका छन । आज (शनिबार) माओवादीको मुख्यालय पेरिसडाँडामा आयोजित नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक विचार गोष्ठीमा प्रचण्डले प्रशिक्षणात्मक सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । माओवादी अध्यक्ष प्रचण्डले मुल नेतृत्व…