एमालेबाट नवलपुर–२ मा तिलक महतको एकल नाम सिफारिस

नवलपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) नवलपुर क्षेत्र नम्बर २ ले तिलक महतको नाम एकल सिफारिस गरेको छ । केन्द्रीय सदस्य एवं नवलपुर इन्चार्ज महतको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको हो । महत २०७४ को निर्वाचनमा नवलपुर–२ बाटै निर्वाचित भएका थिए भने २०७९ मा कांग्रेसका उम्मेदवार विष्णु कार्कीसँग…