काठमाडौं । निवर्तमान मुख्यसचिव एकनारायण अर्यालले भदौ २३ गते जेनजीहरूले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि राखिएको ब्यारिकेड तोडेर अघि बढेकाले गोली चलेको बताएका छन् । सर्वोच्च अदालतमा जवाफ पेश गर्दै उनले शान्तिपूर्ण रुपमा गर्ने भनिएको आन्दोलन निषेधाज्ञा तोडेर अघि बढेकाले ‘बल प्रयोग भएको’ जिकिर गरेका हुन् । उनले गोली प्रहारको घटनालाई सांकेतिक रुपमा बल प्रयोग…