काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त नभएको बताएका छन् । नेता सिटौलाले पार्टी केन्द्रिय कार्य सम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नभएकाले नै १५ औ नियमित महाधिवेशनको मिति सार्वजनिक गरिसकेको बताएका हुन् । ‘नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्य सम्पादन समितिले विशेष महाधिवेशनको औचित्य छँदैछैन भनिसकेको छ । पार्टीको नियमित…