योगेश भट्टराईको सन्देश: ‘पुनर्गठन हुन्छ, पार्टी फुट्दैन’

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र एकता अझ सुदृढ हुने र पुनर्गठनको प्रक्रियाले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत संक्षिप्त कवितात्मक शैलीमा धारणा सार्वजनिक गर्दै उनले पार्टी फुट्ने वा टुट्ने सम्भावना नरहेको बताएका छन् । उनले लोभ र पापको राजनीतिबाट टाढा रहँदै संगठन पुनर्गठनको दिशामा अघि बढ्ने संकेत…