रवि लामिछाने पुनः पार्टीको कार्यकारी जिम्मेवारीमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टीको कार्यकारी (सभापति) जिम्मेवारीमा फर्किएका छन् । आइतबार बसेको पार्टीको ६४ औँ केन्द्रीय कमिटीको बैठकमा पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले आफूले समाल्दै आएको कार्यकारी सभापतिको जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गरेका थिए । रास्वपा प्रवक्ता मनीष झाका अनुसार पार्टी सभापति लामिछानेको अध्यक्षतामा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा…