लिपुलेक नाका खोल्ने चीन-भारत सहमतिप्रति नारायणकाजीको आपत्ति

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चीन र भारतले लिपुलेक नाका सञ्चालन गर्ने सहमति आपत्तिजनक र दुःखद भएको बताएका छन् । श्रेष्ठले नेपालको जानकारी, संलग्नता र सहमतिबिना लिपुलेक नाकालाई दुई देशको आपसी व्यापारिक प्रयोजनको लागि सञ्चालन गर्ने निर्णय हुनु आपत्तिजनक भएको बताएका हुन् । उनले भने, 'लिम्पियाधुरा ,कालापानी र लिपुलेक नेपालको…