काठमाडौं । श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नाे पार्टीले चुनाव जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन् । काठमाडौंको सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् । उक्त कुरा आफूहरूले घोषणापत्रमा नै लेखेको साम्पाङको भनाइ छ । पूर्वका विभिन्न ठाउँबाट चुनावी सभा गर्दै हिँडेका उनकाे…