रविको मुद्दामा सुनुवाइ सकिएन, अर्को पेसी भदाै ५ गते

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दामा सुनुवाइ नसकिएपछि अर्को पेसी ताेकिएकाे छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेर धरौटीमा छुटेका लामिछानेको मुद्दामा उच्च अदालत पोखरामा आजदेखि नै सुनुवाइ सुरु भएको हाे । उनी सहितका प्रतिवादीलाई जिल्ला अदालत कास्कीले गत पुस २५ गते धरौटीमा रिहा गर्न आदेश दिएको…