काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको उम्मेदवारी दर्ता प्रक्रियाबाटै १७ जना नेताहरू निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार ११ जना केन्द्रीय सदस्य र अनुशासन तथा लेखा आयोगका ६ जना पदाधिकारीमा एकल उम्मेदवारी परेकोले उनीहरू मतदान प्रक्रियाविनै निर्वाचित भएका हुन् । निर्वाचन प्रक्रिया सुरु हुनासाथ विभिन्न क्लस्टर र…