पार्टी हितविपरीत टीकाटिप्पणी नगर्न एकीकृत समाजवादीको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको विधि र पद्धतिविपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका केही जिम्मेवार नेता तथा कार्यकर्ताहरूले पार्टी हितविपरीत जथाभावी अभिव्यक्ति दिन थालेपछि पार्टीले सो निर्देशन दिएको हो । पार्टी अनुशासन उल्लंघन गरी जनताप्रति भ्रम सिर्जना गर्नेगरी अभिव्यक्ति रोक्न तथा सामाजिक सञ्जालमा नलेख्न पार्टी नेता कार्यकर्ताहरूप्रति जनविश्वास कायम…