आज देशभर अधिकांश जिल्ला सदरमुकाम र ठूला सहरमा एमालेकाे जनसभा

काठमाडौं । नेकपा एमालेले आज देशभर जनसभा गर्दै छ । जेनजी आन्दोलन र गैरदलीय सरकार गठनलाई ‘प्रतिगामी षड्यन्त्र’भन्दै आएको एमालेले त्यसविरुद्ध जनपरिचालन कार्यक्रम गर्दै आएको हाे । यही कार्यक्रमअन्तर्गत आज अधिकांश जिल्ला सदरमुकाम र ठूला सहरमा जनसभाको आयोजना गरिएको एमालेले बताएको छ । जनसभामा ठूलो जनसहभागिता जुटाउन केन्द्रीय सदस्यह जिल्लाजिल्लामा खटिएकाे एमालेको प्रचार तथा प्रकाशन…