माओवादीबाट एकता प्रस्ताव आयो, तर हामी तयार छैनौं : नेकपा एस

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रस्ताव अघि सारेका छन्, तर नेकपा (एकीकृत समाजवादी) ले तत्काल कुनै निष्कर्षमा नपुगेको बताउँदै एकताका लागि तयार नभएको प्रष्ट पारेको छ।प्रकाश ज्वालाका अनुसार पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट उक्त प्रस्ताव आएको भए पनि समाजवादी पार्टी एकताका लागि तत्काल तयार नरहेको स्पष्ट…