चुनावी सुरक्षाको जिम्मेवारी पूरा गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षाको जिम्मेवारी पूरा गर्न नेपाली सेनालाई निर्देशन दिएकी छन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको चुनावका लागि शान्ति सुरक्षा कायम गरी सफलतापूर्वक सम्पन्न गर्ने काममा सेनाको महत्त्वपूर्ण भूमिका रहेको उनले बताएकी छन् । काठमाडौंकाे भद्रकालीमा रहेकाे नेपाली सेनाको मुख्यालय पुगेर निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारलाई प्राप्त…