सरकार हाम्रो हो तर, गृहमन्त्रालय हाम्रो होइन : सुधन गुरुङ

काठमाडौं । जिल्ला सुरक्षा समिति बारा र जेन-जी समूह बीच बारामा जारी वार्तामा जेन-जी अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि असन्तुष्टि पोखेका छन् । उनले गृहमन्त्रीको लाचारीका कारण सिमरा घटना भएको आरोप लगाए । उनले भने, ‘सरकार हाम्रो हो । तर, गृहमन्त्रालय हाम्रो होइन । गृहमन्त्रालयले राम्रोसँग काम गरेको भए यो दिन आउने थिएन ।…