काठमाडौं । गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । बुधबार मन्त्रालयको निर्णयअनुसार, सीडीओसहित ५८ कर्मचारीको सरुवा गरिएको हो । बद्रीनाथ गैह्रेलाई गुल्मीको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ । दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगाबहादुर क्षेत्रीलाई पठाइएको छ । जुम्लामा दिपक पौडेल, डोटीमा कल्पना घिमिरे र…