एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि (सूचीसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ। आयोगका अनुसार कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको छ । ३६ जना प्रतिनिधि मतदानमा अनुपस्थित भएका छन्। मतदान बुधबार बिहान ९:३० बजेदेखि मतदान सुरु भएको थियो। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन…