सरकारले निर्वाचनको वातावरण बनाउन सकेन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानीय नेता तथा कार्यकताहरूसँगको भेटमा कोइरालाले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । “प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस निर्वाचनमा जान आतुर छ,” डा. कोइरालाले भने, “संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने…