काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुले भोट हाल्न पाउने ब्यवस्थाका लागि ४ वटा कानून सुधार गर्न सुझाउ दिएको छ । आयोगले निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन र निर्वाचन (कसुर तथा सजाय) ऐनमा संशोधन गर्नुपर्ने भन्दै गृह मन्त्रालयलाई जानकारी दिएको हो । निर्वाचन आयोगको रायले सरकारलाई विदेशमा रहेका मतदातालाई मताधिकार…