काठमाडौं । सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दिएको निवेदन उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र र ओमप्रसाद अर्यालको इजलासमा परेको छ । आफूलाई थुनामुक्त गर्न गरी साधारण तारेख माग गर्दै छुट्टाछुट्टै दायर निवेदन यसअघि उच्च र सर्वोच्च अदालतले समेत…