अध्यक्ष ओलीलाई गम्भीर समीक्षाका लागि योगेश भट्टराईको आग्रह

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेश प्रदेशमा पार्टीले भोगेका पछिल्ला धक्काहरूका बारेमा गम्भीर समीक्षा गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । मधेशमा पार्टीको जनआधार खस्किँदै गएको र सार्वजनिक छविमा समेत प्रश्न उठेको भन्दै उनले नयाँ रणनीतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । पछिल्ला केही दिन यता मधेश प्रदेशमा भएका…