बालुवाटारभित्रै देउवा-ओली नोकझोकपछि सामाजिक सञ्जाल सुचारु

काठमाडौं । बिहीबारबाट बन्द भएको सामाजिक सञ्जालहरु गएरातिदेखि नै चल्न थालेका छन् । दर्ता गर्न अस्वीकार गरेको भन्दै मन्त्रिपरिषदले २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । त्यसको चर्को विरोध भए पनि सरकार टसमस भएको थिएन । सोमबार सामाजिक सञ्जलामाथिको प्रतिबन्ध फुकुवालगायत माग राखी जेनजीले राजधानीसहति देशैभर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीको गोली…