काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ मा महामन्त्री प्रदीप पौडेललाई उम्मेदवार बनाउने भएको छ । संसदीय बोर्ड बैठकले काठमाडौं ५ मा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी आज अपराह्न ३ बजे उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृत कार्यालय पुग्ने नेताहरूले जनाएका छन् । २०७९ को चुनावमा पौडेल यही क्षेत्रबाट निर्वाचित भएका थिए…