अमेरिकाबाट डिपोर्ट गरिएका थापा रास्वपाको विस्तारित बैठकमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी विस्तारित बैठकमा पूर्वकेन्द्रीय सदस्य मोहन थापाको सहभागिताले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ । गत साउनमा अमेरिकाबाट देश निकाला गरिएका थापाको उपस्थिति बैठकमा सबैको चासोको विषय बनेको छ । गत वर्ष फागुनमा अमेरिकामा पक्राउ परेका थापालाई गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा अमेरिकी अध्यागमन तथा भन्सार…