कार्यकर्ताले नेताको झोला मात्रै बोकेर नहिड्नु : नेता कोइराला

फिदिम । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले पार्टीका कार्यकर्तालाई नेताको झोला मात्र बोकेर नहिड्न आग्रह गरेका छन् । पाँचथरको फालेलुङ–२ पञ्चमुखीमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै डा. कोइरालाले यस्तो बताएका हुन् । उनले भने, ‘तपाई काँग्रेस कार्यकर्ताहरु नेताको झोला मात्रै बोकेर नहिड्नुस्, आ–आफ्ना ठाउँमा संगठन निर्माण र बिस्तार गर्नुस् । तपाईहरुको यथोचित व्यवस्थापनसँगै पालिका,…