रूपन्देही ३ मा उपनिर्वाचनका बाँकी कार्यक्रम रद्द

काठमाडौं । निर्वाचन आयोगले रूपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचनसम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गरेको छ । आयोगले यसअघि मिति २०८२ असोज १७ गते सोमबार उपनिर्वाचन गर्ने तय गरेको थियो । तर, राष्ट्रपति कार्यालयबाट मिति २०८२ भदौ २७ गते सार्वजनिक गरिएको विज्ञप्ति अनुसार प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति…