नवगठित नेपाली कम्युनिस्ट पार्टीले गर्‍यो २३ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरेका हुन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले जारी छ । नेता गुरुङले पार्टीको विस्तृत घोषणापत्र…