छुट्टाछुट्टै समूहले भाग खोज्न थालेपछि मन्त्रिपरिषद् विस्तार पेचिलो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको सपथ लिएको ३ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेकी छैनन । प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेलगत्तै आइतबार सानो आकारको मन्त्रिपरिषद् बनाउने भनिए पनि छुट्टाछुट्टै समूहले भाग खोज्न थालेपछि ढिलाइ भएको हो । उनले मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन शुक्रबारदेखि नै परामर्श गरिरहेकी छन् । काठमाडौं महानगरपालिकाका…