काठमाडौँ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज पनि बस्ने भएको छ । विभिन्न पार्टीसँग एकता गर्ने विषयमा छलफल गर्न हिजो सुरु भएको बैठक आज पनि बस्न लागेको हो। अहिले केहीबेरमा पार्टी कार्यालय पेरिस डाँडामा सुरु हुने बैठकले एकताबारे ठोस निर्णय गर्ने बताइएको छ। माओवादीसँग नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको जनता समाजवादी पार्टी,…