काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग व्यक्तिगत दुष्मनी राखेजस्तो व्यवहार गरेको बताएका छन् । भदौ २४ गते बालकोटस्थित जलाइएको निवास अवलोकनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “मममाथि व्यक्तिगत दुष्मनी देखिन्छ । गृहमन्त्रीको सिमाना मिचिदिएको छैन । घर कहाँ हो थाहा छैन । सरकारले मलाई केही गर्दैछ भन्ने गम्भीर आशंका…