प्रचण्डको सचिवालयबाट राजीनामा दिइन् गंगा दाहालले

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन् । प्रचण्डको सचिवालयबाट राजीनामा दिएको विषय दाहालले सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् ।उनी प्रचण्डकै छोरी पनि हुन् । पछिल्लो समय आफूलाई देखाएर माओवादी केन्द्र र त्यसका संयोजक प्रचण्डविरूद्ध योजनाबद्ध प्रहार भएका कारण राजीनामा दिएको…