काठमाडौं । सरकारले सङ्क्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी आयोगहरू बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यलाई पूर्णता दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले दुवै आयोगका अध्यक्ष र सदस्यलाई नियुक्त गरेर पूर्णता दिएको हो । सत्तारूढ दलका शीर्ष नेताहरूको लामो छलफल र परामर्शपछि दुवै आयोगलाई पूर्णता…