हर्क साम्पाङले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कार्कीको राजीनामा मागेका हुन् । जेनजी आन्दोलनकारीको मागअनुसार काम गर्न नसकेकाले कार्कीले तत्काल राजीनामा दिनुपर्ने माग उनको छ । कार्कीले छाडेपछि आफू आएर जेनजीको भावनाअनुसार सबै काम गर्ने जिकिर पनि उनले गरे । 'सुशीलाजी' तपाईंले जेन्जीको…