देउवाको प्रश्नः जनताले मलाई भोट हाल्छन् त के गर्ने मैले ?

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नरहेको बताएका छन । आज (बुधबार) काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । सभापति देउवाले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै जनताले जिताएर पठाएको र सांसदहरूले सहयोग गरेकाले नै प्रधानमन्त्री भएको बताएका छन।…