सभापति देउवा थाइल्याण्डबाट फर्किएपछि सरकारबारे नयाँ ढंगले सोच्छौंः खड्का

काठमाडौं । कांग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान सरकारको काम गर्ने तरिका जनअपेक्षा अनुसार नभएको तीव्र असन्तुष्टि जनाएका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रमको दौरान उनले सरकारको शैली, गति र नीतिमा देखिएका कमजोरी सच्याउनु अपरिहार्य भएको बताए । उनका अनुसार कांग्रेस सत्ता साझेदार दल एमालेसँग भएको सहमति अनुरूप नै अगाडि बढ्ने छ । ‘हामीले…