उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग !

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेका छन् । राजीनामा नदिए महाअभियोग लगाउने तयारी एमाले र कांग्रेसले गरेका छन् । त्यसका लागि एमालले संसदीय दलको बैठक बोलाएको छ भने कांग्रेसले पदाधिकारी बैठकमा छलफल चलाएको छ । पदाधिकारी बैठकपछि आफ्ना सांसदलाई संसदीय दलको कार्यालय सिंहदरबारमा जम्मा हुन निर्देशनसमेत…