काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई जति गाली गरे पनि माया गर्न नछोड्ने बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिनँ । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । You are…