काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मुलुकभरका संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन गरी जनताको जीविकोपार्जनसँग जोड्नुपर्ने बताएका छन् । वन्यजन्तु संरक्षण तथा राष्ट्रिय निकुञ्ज विभागले मङ्गलबार यहाँ आयोजना गरेको ३०औँ वन्यजन्तु सप्ताह कार्यक्रममा उनले संरक्षण क्षेत्रले अब आफैँ राजस्व सङ्कलन गरी आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड दिए । मन्त्री शाहीले भने, “पछिल्लो समय वन्यजन्तुको वृद्धिसँगै…