काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे आज महत्वपूर्ण निर्णय हुँदैछ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दा केही निर्णय लिने अपेक्षा गरिएको छ । हिजोबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताबारे छलफल चलिरहेको उनले जानकारी दिए । भण्डारी एमालेको सक्रिय राजनीति…