काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंलाई आज भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाउँदैछ । प्रसाईंले हिजो भारतको आसम प्रहरीमा आत्मसर्पण गरेका थिए । प्रसाईंलाई भारतको आसाम राज्य अन्तर्गत गुवाहाटीबाट त्यहाँको स्थानीय प्रहरीले नेपालको सीमासम्म सुरक्षित ल्याइपुर्याएको राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले जनाएको छ । भारतको आसाम प्रहरीसमक्ष सुरक्षा माग…