काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिने भएका छन् । कुलिङ अफ पिरियडको प्रावधानमा छलछाममा भएपछि खतिवडाले नैतिकताका आधारमा राजीनामा दिने भएका हुन् । खतिवडाले राजीनामा सभामुख देवराज घिमिरेलाई बुझाउने छन् । निजामती र सरकारी कर्मचारीले अनिवार्य अवकाश वा राजीनामा दिएर सेवानिवृत्त भएपछि दुई वर्षसम्म संवैधानिक आयोग, सरकारी लगायतका नियुक्ति…